सरकारी कर्मचारीको तलव २ हजार रुपैयाले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सरकारी कर्मचारीको तलव २ हजार रुपैयाले वृद्धि

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि हुने भएको छ ।

अर्थमन्त्रीले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव .दुई हजार रुपैयाँले वृद्धि हुने जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);