बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्याएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलिले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै न्यूनतमभन्दा कम रकम सम्वन्धी स्थानीय उपलब्ध गराउने जानकारी दिएका छन् ।

सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्याउने लक्ष्य लिएको मन्त्री पौडेलले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);