शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

काठमडौँ। नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।

अध्यादेशबाट ल्याइएको बजेट विनियोगन गर्दे अर्थ मन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टयाएको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);