संघीय संसद भवन निर्माणका लागि ५ अर्ब विनियोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संघीय संसद भवन निर्माणका लागि ५ अर्ब विनियोजन

काठमाडौं। संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट भाषण गर्दै सो कुराको जानकारी गराएका हुन् ।

संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाइएको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);