सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ।

आर्थिक वर्षको २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई प्रेरित गरिने बताएका हुन् । आन्तारिक प्रर्यटन प्रवर्धनका लागि सरकारले यस्तो कार्य गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);