विदेशी प्रर्यटकलाई एक महिनाको फ्रि भिसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

विदेशी प्रर्यटकलाई एक महिनाको फ्रि भिसा

काठमाडौँ। रकारले आगामी आर्थिक वर्षदेखि कोभिड–१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने बताएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले एक महिनाको फ्रि भिसा दिने बताए ।

Leave a Reply