युवा उद्यमीलाई एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

युवा उद्यमीलाई एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ दिने

काठमाडौं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि १ अर्बको फण्ड स्थापना गरिएको बताए । सहुलियतपूर्ण कर्जा ५ प्रतिशतसम्ममा २५ लाखसम्म दिने व्यवस्था गरिएको हो ।

बजेटमा ल्यापटप खरिदका लागि ८० हजारसम्म कर्जाको व्यवस्था गरिएको छ । त्यस्तै एक थान सिम कार्ड खरिदको निःशुल्क व्यवस्था मिलाइएको समेत मन्त्री पौडेलले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);