रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

काठमाडौं । सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);