सुनकोशी मरिन डाइभर्सन निर्माणमा २ अर्ब ४६ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनकोशी मरिन डाइभर्सन निर्माणमा २ अर्ब ४६ करोड विनियोजन

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनर्को निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);