साताको दुई दिन बिदा दिन अध्ययन प्रतिवेदनको सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

साताको दुई दिन बिदा दिन अध्ययन प्रतिवेदनको सुझाव (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी कार्यालयहरुमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने सुझाव दिएको छ  । हप्तामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र प्रशासनिक खर्च कटौती गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);