१४ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा चार सय ३० जनाको कैद सजाय मिनाहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१४ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा चार सय ३० जनाको कैद सजाय मिनाहा

काठमाडौं । १४ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकीcदिनुभएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २ सय ७६ बमोजिम फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);