डडेल्धुरा । कोरोना महामारीकाबीचमै डडेल्धुराका किसानले रोपाई सुरु गरेका छन् । जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्रमा कोरोना भाईरसको संक्रमण रहेपनि जिल्लाका सिचाईं हुने अधिकांस भूभागमा भने यो वर्षको रोपाई सुरु गरिएको हो ।
डडेल्धुराका अधिकांस भू-भागमा रोपाई सुरु (भिडियाेसहित)
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१८ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
२३ घन्टा अघि