थाइल्यान्ड सरकारद्धारा नेपाललाई ४६ थान अक्सिजन सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

थाइल्यान्ड सरकारद्धारा नेपाललाई ४६ थान अक्सिजन सहयोग

काठमाडौं । थाइल्यान्डले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

थाइ सरकार, थाइ समुन्द्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो । थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।

उक्त सामग्रीलाई आगामी शुक्रबार श्री एयरलाइन्सको उडानबाट काठमाडौं पठाउने तयारी गरेको दूतावासको भनाई छ । बिमस्टेकको सदस्य राष्ट्र समेत रहेको थाइल्यान्डले नेपाललाई आपतकालिन अवस्थामा सहयोग गर्दे आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);