भारत सरकारद्धारा कोरोना भाइरसविरुद्ध लड्न ३१ एम्बुलेन्स सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारत सरकारद्धारा कोरोना भाइरसविरुद्ध लड्न ३१ एम्बुलेन्स सहयोग

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु सरकार र गैरसरकारी संस्थाहरुलाई उपहार स्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासले ६ वटा स्कूल बसहरू पनि सहयोग गरेको छ । दूतावासले विद्यार्थीहरूको सहज पहुँचका लागि स्कूल बसहरु सहयोगी बन्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);