न्यून–चापीय क्षेत्रमा बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालमा पनि असर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

न्यून–चापीय क्षेत्रमा बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालमा पनि असर

काठमाडौँ । बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालमा पनि असर पर्ने भएको छ ।

उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);