काठमाडौं । संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत लिनुपर्छ ।
देशको आगामी राजनीतिबारे चासो र चिन्ता (भिडियाेसहित)
ताजा समाचार
‘लघुवित्त संस्थाहरुमा सुशासनको कमी’
१२ घन्टा अघि




