वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनाए आफ्नो रचनात्मक सहयोग रहने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि आग्रह गरेका छन्। उनले सहमतिको राष्ट्रिय सरकार बनाउन आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका पनि बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);