सुनको मूल्य ४ सय रुपैयाँले गिरावट | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

सुनको मूल्य ४ सय रुपैयाँले गिरावट

gold shop

काठमाडौं । शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ४ सय रुपैँयाले घटेर ९३ हजार ३ सयमा कारोबार भएको छ । यसअघि बिहिबार सुन प्रतितोला  ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा आज पनि १० रुपैँयाले गिरावट आएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैँयाले गिरावट आएर एक हजार ३ सय ५० निर्धारण गरिएको छ ।

यसअघि बिहिवार चाँदी प्रतितोला एक हजार ३ सय ६० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);