इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक÷एक गोल गरे ।

जित सहित लिभरपुल ६६ अंक सहित तालिकाको शीर्ष चारमा उक्लिएको छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । योर्गेन क्लोप नेतृत्वका लिभरपुलले आईतबार क्रिस्टल प्यालेससंग लिगको अन्तिम खेल खेल्नेछ ।

साथै बुधबार राति नै भएका अन्य खेलमा एभरटनले उल्भ्सलाई १–०, न्युकासलले सेफिल्डलाई १–० र वेस्ट ह्यामले वेस्ट ब्रुमलाई ३–१ पराजित गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);