तेह्रथुम। कालो सुनको नामले परिचीत अलैची खेतीबाट आम्दानी नहुने हो कि भन्ने चिन्ता तेह्रथुमका किसानमा देखिएको छ । फुल फुल्ने सिजनमै अलैचीको बोट सुक्न थालेपछी किसान निराश भएका हुन् ।