निषेधाज्ञाकाे समयमा घर-घरमा सेवा (भिडयाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निषेधाज्ञाकाे समयमा घर-घरमा सेवा (भिडयाेसहित)

तेह्रथुम । कोरोना भाइरसका कारण यतिवेला देश नै आक्रान्त बनेको छ । सबैतिर निषेधाज्ञा गरिएको छ । नागरिकलाई स्वास्थ्य, खानेपानी, खाद्यन्य, उपचार लगायतको समस्याले सताउदै गएको छ । तर, तेह्रथुमको छथर गाउँपालिकाले भने निषेधाज्ञाको समयमा घर घरमा सेवा दिने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);