अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन

मकवानपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा बिहीबारबाट संक्रमितलाई बोक्न अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गरिएको छ ।

यसअघि बैशाख २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

नेपाल अटो तथा विद्युत यातायात प्रा.लि हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्र्तगतका वडा कार्यालयहरुसंग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुई वटा अटो एम्बुलेन्स चालन गर्ने प्रशसनले निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);