संक्रमितले भरिए निजी तथा सरकारी अस्पताल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संक्रमितले भरिए निजी तथा सरकारी अस्पताल (भिडियाेसहित)

काठमाडौं । देशभर कोरोनाको दोश्रो लहर फैलिएसंगै यतिबेला संक्रमण र मृत्युदर बढीरहेको छ । मुलुकका निजि तथा सरकारी अस्पताल कोरोना संक्रमितले भरिएका छन् । समयमै अक्सीजन नपाएर कोरोना उपचार झनै जटिल बनिरहेको छ । यस्तो अबस्थामा महत्वपूर्ण भुमिकामा रहेका जनप्रतिनिधहरु सक्रिय भएर खटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);