स्वास्थ्य मन्त्रालयको सिफारिस विना अस्पतालले अक्सीजन खरिद गर्न नपाउँने (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

स्वास्थ्य मन्त्रालयको सिफारिस विना अस्पतालले अक्सीजन खरिद गर्न नपाउँने (भिडियाेसहित)

काठमाडौं । हालसम्म आवश्यकता परेका बेला जुनसुकै बेलापनि अस्पतालहरुले अक्सिजनकम्पनीसँग अक्सिजन खरीदगर्ने मौका पाइरहेका थिए । अब अक्सिजन कम्पनीले अस्पतालहरुलाई अक्सिजन बिक्री बितरण गर्नुपूर्व स्वास्थ्यमन्त्रालयमा पुगेर सिफारिस लिनुपर्नेछ ।

यतिबेला कोरोनाको दोश्रो लहर तिब्र गतिमा फैलिईरहेका बेला औषधिको रुपमा रहेको अक्सीजनको अभावले अक्सीजन नपाएर कयौं नागरिकले ज्यानगुमाउनु परेको जटिल अवस्था छ । यस्तो जटिल अवस्थामा स्वास्थ्यमन्त्रालयको यस्तो निर्णय विवादस्पद बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);