नारायणी अस्पताल मा अक्सिजन प्लान्ट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नारायणी अस्पताल मा अक्सिजन प्लान्ट सुरु

नितेश कर्ण,
पर्सा । नारायणी अस्पताल मा अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ ।

नारायणी अस्पताल वीरगंजमा संसद बिमल श्रीवास्तव ले आफ्नो संसदीय विकास कोषको सहयोगमा निर्मित अत्याधुनिक अक्सिजन प्लान्टको एक कार्यक्रमका बिच सुरुवात गरेका छन् ।

संसद श्रीवास्तवले अक्सिजन प्लान्टले अक्सीजन उत्पादन सुरु गरे सँगै बिरामीलाई अक्सिजन अभाव नहुने विश्वास व्यक्त गरे ।

कोरोना महामारी चलिरहेका कारण विगतमा अक्सीजन अभावका कारण भोग्नु परेको समस्याबाट अब निकास मिल्ने बताएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीका पिता स्व. चिरञ्जीवीलाल सरावगीको स्मृतिमा स्वचालित अक्सिजन प्लान्टको सुरुवात भएसँगै अब अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);