दाङमा थप जेठ १ गतेसम्म निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दाङमा थप जेठ १ गतेसम्म निषेधाज्ञा जारी

दाङ । दाङमा जारी निषेधाज्ञा जेठ १ गतेसम्म थप गरिएको छ । एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्मका लागि लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा आह्वान गरिएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);