उपत्यकामा थप १० दिन निषेधाज्ञा, किराना पसल विहान ९ बजे सम्म खुल्ला | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

उपत्यकामा थप १० दिन निषेधाज्ञा, किराना पसल विहान ९ बजे सम्म खुल्ला

काठमाडौं। काठमाडौं उपत्यकामा १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

बुधबार उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको सयुक्त बैठकले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पु-याइएको छ ।

जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । तर किराना पसलकाे हकमा विहान ९ बजेसम्मका लागि खुल्ला हुने भएको छ । थप निषेधाज्ञामा निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने निर्णय भएको छ ।

Leave a Reply