नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा ५ बेडको आइसोलेशन सेन्टर तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा ५ बेडको आइसोलेशन सेन्टर तयार

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ।

केन्द्रिय निर्देशन बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्य कर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए।

यसका लागि तोलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री अषधीर कपिलबस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);