लुम्बिनी प्रकरणप्रति देउवाको कडा आक्रोस,लोकतान्त्रिक विधि , पद्त्तिमाथि हमला | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

लुम्बिनी प्रकरणप्रति देउवाको कडा आक्रोस,लोकतान्त्रिक विधि , पद्त्तिमाथि हमला

sher bahadur deuwa


काठमाडौं । लुम्बिनी प्रदेशमा जारी राजनीतिक प्रकरणप्रति नेपाली कांग्रेसले कडा आप्पती जनाएको छ।आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्देे लुम्बिनी घट्नाले संविधानको ठाडो उल्लंघन भएकोमा आप्पती जनाएका हुन ।बहुमत गुमाएको छलाङ बुझेरनै मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव छलेको देउवाको आरोप छ ।

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्रीमा नियुक्ति गरिनुले नेपालको लोकतान्त्रिक पद्ति माथिनै ठेस पुगेको देउवाको भनाइ छ ।

Leave a Reply