राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार संसद अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार संसद अधिवेशन आह्वान


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेछन् ।

Leave a Reply