विपक्षी दलद्वारा नाराबाजी, शंकर पोखरेलले लिए मुख्यमन्त्रीको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विपक्षी दलद्वारा नाराबाजी, शंकर पोखरेलले लिए मुख्यमन्त्रीको सपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयतको सपथग्रहण लिएका छन ।प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गर्न थालेपछि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गरेका हुन ।

पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवद्रारा सपथग्रहण गराइएको हो । पोखरेलले आइतवार विहान राजिनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);