१३ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिकरुपमा निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

१३ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिकरुपमा निषेधाज्ञा

काठमाडौं।  देशका विभिन्न १३ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ ।

गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा निषेधाज्ञा र तीन जिल्लामा आशिंक निषेधाज्ञा जारी गरको जनाएको हो पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन् ।

त्यस्तै आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ । संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई गृहले अनुमतिसमेत दिइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);