सुन लिन जाँदा गिरफ्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुन लिन जाँदा गिरफ्तार

काठमाडौ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आठ सय १२ दशमलव पाँच ग्राम सुन लिन गएका सुरेशकुमार शर्मालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जजिरा एअरको विमानबाट सोमबार कुबेतबाट काठमाडौं आएका सुरेशकुमार शर्माको लगेज आएको थिएन । लगेज ढिला आएकाले सुरेशकुमार आज बिहान विमानस्थल पुगेको प्रहरीले जनाएको छ ।

लगेज चेकजाँच गर्दा सो परिमाणको सुन लुकाएर ल्याएको भेटिएपछि भन्सार कार्यालयले प्रहरीको जिम्मा लगाएको हो ।

करिब २१ वर्षका सुरेश विरानटगर महानगरपालिकाका वासिन्दा भएको बताइएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);