उपत्यकामा निषेधाज्ञा जारी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

उपत्यकामा निषेधाज्ञा जारी हुने

काठमाडौं । काठमाडौं उपत्यकामा आगामी बिहीबारबाट निषेधाज्ञा जारी गरिने भएको छ ।

सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा जारी गर्ने तयारी भईरहेको छ ।

सोबारेमा अन्तिम निर्णय गर्नका लागि भने छलफल जारी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले इमाउन्टेनलाई बताएका छन् ।

पछिल्लो दिन नेपालमा कोरोना संक्रमित संख्या अत्याधिक बढीरहेको छ । यस्तो अवस्थामा निषेधाज्ञाले कोरोना संक्रमण रोकथाम गर्ने अपेक्षाका साथ निषेधाज्ञा जारी गरिन लागकोे हो ।

नेपालका बाँके लगायतका कति स्थानीय तहहरुमा भने निषेधाज्ञा जारी भईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);