सामूहिक तरकारी खेतीबाट गाउँमै राेजगारी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सामूहिक तरकारी खेतीबाट गाउँमै राेजगारी (भिडियाेसहित)

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका किसानहरुलेसामूहिक लगानीमा तरकारी खेती शुरु गरेका छन् । आफ्नै गाउँमा रोजगारी र आम्दानी बढाउने उद्देश्यले ७ महिला र १ जना पुरुष किसानहरु मिलेर सामुहीक तरकारीखेती शुरु गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);