नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे १० बजेका बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको हो ।

बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश सदस्यहरुलाई शनिबार राति नै गराइएको बताइएको छ ।

नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोधे र त्यसको जवाफलाई लिएर बैठक बोलाइएको हुनसक्ने एमाले केन्द्रीय सदस्य शेरबहादुर पुनले इ-माउटेन टेलिभिजनलाई जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);