कोरोना भाइरस उपचारकाे क्रममा एक पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

कोरोना भाइरस उपचारकाे क्रममा एक पुरुषको मृत्यु

मोरङ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारकाे क्रममा एक पुरुषको मृत्यु भएको छ।

शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि ईनरुवा नगरपालिकाको एक विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । जसमा शनिबार मृत्यु भएका ती पुरुषका दुई सन्तान समेत रहेको बताइन्छ ।

कोशी अस्पताल कोरोना उपचार केन्द्रमा हालसम्म ६० जनाको उपचारका क्रममा मृत्यु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);