एनी कुँवर तीनकुने प्रकरणमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

एनी कुँवर तीनकुने प्रकरणमा पक्राउ

२०८१,१२,२५

अभिनेत्री एनी कुँवरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले पक्राउ गरेको छ। यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताएका छन ।

 

Leave a Reply