नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

२०८१,१२,२५

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका हुन्। गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर पठाइएको माओवादीका एक सचिवालयका सदस्यले बताएका छन्।

दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए।

Leave a Reply

ताजा समाचार