नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध

नेकपा माओवादीका नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध भएका छन ।

nanda bdr pun

काठमाडौं, ४ चैत । नेकपा माओवादीका नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध भएका छन ।

आफूवाहेक कसैको पनि उम्मेदवारी नपरेपछि पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन । निर्वाचन आयोगले आज पुन निर्विरोध निर्वाचित भएको घोषणा गर्दै छ । निर्धारित समयभित्र पुन वाहेक अरुको उम्मेदवारी नपरेका कारण आयोगले पुनलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्ने भएको हो ।

आयोगले उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेका लागि तय गरेको छ । यता राष्ट्रिय सभाले आज उपाध्यक्ष चयन गर्दै छ । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले प्रतिस्पर्धामा छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);