पशुपतिनाथको मन्दिरमा आजदेखि सर्वसाधारणले पूजा गर्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पशुपतिनाथको मन्दिरमा आजदेखि सर्वसाधारणले पूजा गर्न नपाउने

काठमाडौं । पशुपतिनाथको मन्दिरमा आजदेखि भक्तजनले पूजा गर्न नपाउने भएका छन् । दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पशुपति क्षेत्र विकास कोषले पूजामा रोक लगाएको हो ।

आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने पशुपति विकास कोषले जनाएको छ । यो सँगै पशुपतिमा नित्य पूजा हुने र सर्वसाधारणले पूजा गर्न नपाउने भएका छन् ।

सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पूजामा रोक लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);