त्रिकोणात्मक सिरिज: मलेसियाबिरूद्ध ब्याटिङ गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

त्रिकोणात्मक सिरिज: मलेसियाबिरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा आज मलेसिया र नेदरल्यान्ड्स खेल्दै छन् । बुधबार कीर्तिपुर मैदानमा भैरहेको खेलमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा मलेसिया विजयी भएमा फाइनल पुग्ने टोलीको टुंगो लिग चरण अन्तिम खेल अर्थात् नेपाल र मलेसियाको खेलले निर्धारण गर्नेछ ।

तर नेदरल्यान्ड्स विजयी भएको खण्डमा भने नेपाल र नेदरल्यान्ड्स फाइनल पुग्ने पक्का हुन्छ । कोरोना महामारीका कारण अन्य विश्वस्तरका प्रतियोगिता स्थगित भएका बेला नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो ।

डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ । यसअघि मंगलबार नेपालले २ सय ६ रन बनाएर पनि नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);