रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्सद्धारा नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्सद्धारा नेपाल पराजित

काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्र्तगत आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई नेदरल्यान्ड्ले पराजित गरेको छ ।

कीर्तिपुर त्रिवि मैदामा जारी टि–२० मा यो नेपालको पहिलो हार हा । नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छँदै हासिल गरेपछि नेपालको हार भएको हो ।

नेपालले यसअघि शनिबार भएको खेलमा नेदरल्यान्ड्स हराएको थियो भने मंगलबार भएको खेलमा माल्दिभ्सलाई हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);