कर्णालीका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कर्णालीका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौं । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्न ह्विप जारीगरेको छ ।

शुत्रलबार बसेको कर्णाली एमाले संसदीय दलको बैठकले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्विप जारी गर्ने निर्णय गरेकोसचेतक गुलाबजंग शाहले जानकारी दिए ।मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमालेले गत चैतमै फिर्ता लिइसकेको छ ।

आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै छन् । एमालेको माधव गुटका सांसदले फ्लोर क्रस गर्ने मात्र शाहीको बहुमत पुग्छ । तर कर्णाली एमाले एकढिक्का भइसकेको छ ।

आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);