भैंसीको डोरीमा अल्झी एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

भैंसीको डोरीमा अल्झी एकजनाको मृत्यु

death body

सप्तरी । सप्तरीको बलान बिहुल गाउपलिकमा भैंसीको डोरीमा अल्झी एकजनाको मृत्यु भएको छ।

सप्तरीको बलान बिहुल गाउँपालिका महुवा टोल निवासी बर्ष ७० की जयाबति देवी मण्डलको २०७७ चैत्र ३० गते सोमबार खेतमा भैंसी चराउन जाँदा एक्कासी भैंसी उफ्रिन गई भैंसीको डोरी मण्डलको दाँया हातमा अल्झी भैंसीले घिसारदा टाउँको,अनुहार र शरिरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भई घाईतेलाई तत्काल उपचारको लागि अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएकोले छ।

मृतकको शव पोस्टमार्टमको लागि सिरहाको, लहान अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply