धरानमा खानेपानी अभाव भएसँगै स्थानीय आन्दोलित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धरानमा खानेपानी अभाव भएसँगै स्थानीय आन्दोलित (भिडियोसहित)

धरान, ३१ चैत । खानेपानीको अभाव भएपछि सुनसरीको धरानका स्थानीय आन्दोलित भएका छन् ।

यसअघि नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पती तथा दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा ल्याएपछि सहज रुपमा खानेपानी वितरण गर्ने दाबि गरिएको थियो । तर बोर्डको व्यवस्थापकिय कमजोरीका कारण खानेपानी वितरण प्रभावकारी हुन नसकेसँगै यतिबेला स्थानिय आन्दोलित बनेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);