२४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ चैत । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ सय ८६ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या १ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ४० रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);