कपिलवस्तु लगायत जिल्लाका सीमा क्षेत्रमा सुरक्षा सतर्कता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तु लगायत जिल्लाका सीमा क्षेत्रमा सुरक्षा सतर्कता

कपिलवस्तु, २९ चैत । भारतमा कोरोना भाइरस संक्रमणका बिरामी पुनः तिब्र गतिमा बढ्न थालेपछि कपिलवस्तु लगायत जिल्लाका सीमा क्षेत्र सिल तथा थप सुरक्षा सतर्कता अपनाउन थालिएको छ । भारतीय सीमावर्ती बजारमा साविकको भन्दा बढी गस्ती गर्न थालिएको छ । सीमा क्षेत्रसँग जोडिएका सडक, गल्ली र चोकमा आकस्मिक जाँच भइरहेको छ ।

भारतको सिद्धार्थनगर र नेपालको कपिलबस्तुसंगको ८३ किलोमिटर सीमा जोडिएको सिमा नाकामा निगरानी बढाईएको हो । कपिलबस्तुको यशोधरा गाँउपालिका ७ मर्यादपुरको सशस्त्रको टोलीले खुल्ला सिमा नाका दशगजामा सुरक्षा ब्यवस्थाको निगरानी सुरक्षा गस्तीबाट भैरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);