२४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, २६चैत । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ४ हजार ६ पीसीआर परीक्षणमध्ये ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या शून्य रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ३८ रहेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);