पार्टीको विवादमा आयोगले गरेको निर्णयप्रति नेता नेपालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

पार्टीको विवादमा आयोगले गरेको निर्णयप्रति नेता नेपालको असन्तुष्टि

वीरगञ्ज, २९ चैत । नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि रहेको बताएका छन् ।

आइतबार वीरगञ्जमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचन आयोग जस्तो संवैधानिक अंगले दिएको निर्णय प्रति सन्तुष्टि नरहेको बताएका छन् ।

सर्वोच्च अदालतले एमाले लाई २०७५ जेठ २ गतेको समयमा पुर्नजिवित गरिसकेकाले वर्तमान समयमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरू को बैठक बोलाएर गरेका सबै काम असंम्वैधानि रहेको बताए ।

नवौं अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई विधान मा परिवर्तन गर्ने कुनै अधिकार न दिएको बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);